कुनै पनि शीर्षकमा नपर्ने

सन् २०१४मा नेपालको काठमाडौँमा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८औँ शिखर सम्मेलनमा भेला हुँदै दक्षिण एसियाली नेताहरू । तस्वीरः ओस्वाइस अस्लाम अली/अलामी विचारहरू

विचारः सार्कको भूमिका कमजोर हुँदै जाँदा दक्षिण एसियाको जल कुटनीतिमा चीनको प्रभाव बढ्दै

दक्षिण एसियाका विभिन्न मुलुक हुँदै बग्ने सिन्धु र ब्रम्हपुत्र जस्ता नदीहरूको उत्पत्ती तिब्बती पठारमा भएको र क्षेत्रीय नेतृत्वमा रिक्तता देखिएको अवस्थामा दक्षिण एसियामा चीनको भूमिका बढ्दै जाने देखिन्छ ।