प्राङ्गारिक कम्पोस्टिङले जगायो पराल जलाउँदा उब्जने समस्या समाधानको आशा
डिसेम्बर 01, 2020
शरद ऋतुको आगमनसँगै दक्षिण एसियामा वायु प्रदूषणको वृद्धिको एउटा मुख्य कारक यहाँ जलाइने पराल हो । दिल्लीका वैज्ञानिकहरूले पराल जलाउनुको विकल्पको रुपमा सस्तो तथा जैविक विकल्पको विकास गरेका छन् । तर के किसानहरू यसलाई अपनाउन इच्छुक होलान्?