Topic

[:en]Regional Cooperation[:ne]क्षेत्रिय सहयोग[:hi]क्षेत्रिय सहयोग[:bn]আঞ্চলিক সহযোগিতা[:ur]خطاتی تعاون [:]

  • के नेपाल-भारत जलमार्ग संभव छ?

    डिसेम्बर 20, 2017

    जलमार्गको माध्यमबाट हुन सक्ने व्यापारको पूर्ण फाइदा लिन नेपाल र भारतले आफ्ना प्राथमिकता र सम्बन्धित कानुनहरू वार्ता टेबलमा राख्नु पर्ने हुन्छ

  • हिउँ चितुवालाई यसरी बचाइँदै छ

    सेप्टेम्बर 12, 2017

    चोरी सिकारी त छदै छ, भुस्याहा कुकुरहरू पनि हिउँ चितुवाका लागि खतरा साबित भएका छन्। भुस्याहा कुकुर र हिउँ चितुवा कहिले काहीँ एकै ठाउँमा हुन सक्छन् र उस्तै आहार भएको कारण उनीहरूबीच ठूलै झगडा हुने गर्दछ ।

  • के भारतले गंगाको पानी न्यायपूर्ण तरिकाले बाँडफाँड गरिरहेको छ ?

    अगस्ट 18, 2017

    भारतले सन् १९९६ को पानी बाँडफाँड सम्बन्धी सन्धिको पालना धेरै जसो समय गरेको नै छ, तर भारतले पालना नगरेको अवस्थामा बङ्गलादेशले ठूलो क्षति व्यहोरेको छ । यस्तो अवस्थामा के यी दुई मुलुक सहकार्य गर्दै छन् कि छैनन् ? भन्ने प्रश्न खडा हुन्छ ।

  • नेपालको रेशममार्ग रेल सपना

    जुलाई 10, 2017

    दुई ठूला अर्थतन्त्रबीच रहेको एक सानो भूपरिवेष्ठित हिमाली देशमा रेल्वे कहिल्यै पनि प्राथमिकतामा नपरेको भएपनि चीनले आफ्नो रेल सञ्जाललाई विस्तार गरी सिगात्सेसम्म जोडेको र सन् २०२० मा नेपाली नाकाबाट केहि पर केरुगं ल्याइपुर्याउने योजनाको घोषणा गरेपछि भने यसले निकै चर्चा पाएको छ।

  • पाकिस्तानको ग्वादार बन्दरगाहका माझी वान बेल्ट वान रोड को मारमा

    मे 18, 2017

    चीन-पाकिस्तान आर्थिक कोराइडरको महत्वपूर्ण बिन्दु–OBOR को एक महत्वपूर्ण भाग –मा अरबी सागरमा तिब्र गतिमा ग्वादार बन्दरगाह बन्दैछ तर स्थानीय माझीहरूलाई भने घर र जीवनयापनको माध्यम गुम्ने चिन्ता छ ।

  • चीनमा मागभन्दा अत्याधिक धेरै जलविद्युत उत्पादन

    अप्रील 28, 2017

    चीनमा जलविद्युत निर्माणको विस्तारले प्रदुषणकारी उर्जास्रोतलाई विस्थापन गरि वातावरणलाई सघाउ पुर्याउलान् कि पर्यावरणलाई दोहन मात्रै गर्लान् ।

  • टिष्टा नदीमा बाँडफाँडको लागि पानी अपर्याप्त

    अप्रील 14, 2017

    अघिल्लो महिना बङ्गलादेशी प्रधानमन्त्रीको भारत भ्रमणमा प्रस्तावित टिष्टा जल सम्झौतामा हस्ताक्षर हुन नसक्नुलाई धेरैले असफलताको रुपमा व्याख्या गरे पनि बाँडफाँड सम्झौताको बाधक टिष्टामा  अपर्याप्त  पानी  भएको अध्ययनले देखाएको छ ।

  • शान्तीका लागि सिन्धु जल सन्धी विस्तार जरुरी

    मार्च 15, 2017

    पानीको अभाव दक्षिण एशियाली देशहरूको गम्भिर र बढ्दो सुरक्षा चुनौती हो । जनसङ्ख्या वृद्धि र जलवायु परिवर्तनको दोहोरो दबाबले यस समस्यालाई झनै जटिल बनाएको छ । यस्तो परिवेशमा यस क्षेत्रमा खानेपानीको मुख्य स्रोत मानिएका विभिन्न देश हुँदै बग्ने नदीहरू तनावका कारक बनिरहेका छन् । सिन्धु ती मध्येको एक महत्तवपूर्ण नदी प्रणाली हो ।