Topic

[:en]Pollution[:ne]प्रदुषण[:hi]प्रदुषण[:bn]দূষন[:ur]آلودگی [:]

  • सफा होला त दिल्लीको यमुना नदी ?

    मे 17, 2018

    यमुना नदीलाई पुनर्वित तुल्याउन र दिल्लीलाई स्मार्ट र दिगो सहरका रुपमा कल्पना र विकास गर्न करिब १ खर्ब ५० अर्ब डलर लाग्ने छ र यसो गर्न करिब ४० वर्ष लाग्नेछ

  • उर्जास्रोतको ‘राजा’ कोइलाको अनिश्चित अन्त्य

    अगस्ट 04, 2017

    पछिल्लो समय वैकल्पिक उर्जाको क्षेत्रमा केही महत्वपूर्ण सुधार भएको देखिन्छ । तर राज्यका तहमा बनाइएका योजनाहरूमा कोइला माथिको निर्भरता झनै बढेको देखिन्छ । हाल जारी प्रवृत्ती हेर्दा एसियामा उर्जाको खपतमा कोइलाको अझै पनि ठुलो हिस्सा हुने देखिन्छ ।

  • जलवायु परिवर्तनमा नेतृत्त्वको अभाव

    अप्रील 28, 2017

    संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको उदयसँगै जलवायु परिवर्तनसम्बन्धी नीति तथा कार्यगत विषयहरूमा अमेरिकाले लिँदै आएको नेतृत्त्व अब के हुने भन्ने अन्यौल रहेको छ ।अमेरिकाले जलवायु नेतृत्त्वबाट हात झिकेपछि चीनले मात्रै यो भूमिका पूरै निर्वाह गर्ला भन्ने अपेक्षा गर्न सकिँदैन । 

  • भारत र चीनको प्रदुषण समतापमण्डलमा पुग्यो

    नोभेम्बर 22, 2016

    यसैबीच अन्य वैज्ञानिकहरूले प्रदुषणकारी वायुकणहरू समतापमण्डलको १८ किलोमिटरसम्मको उचाइमा पुगेको पनि पत्ता लगाएका छन्। समतापमण्डल पृथ्वीमण्डलभन्दा ठीक माथिको तह हो जसमा वायुमण्डलमा हुने ओजोनको सबैभन्दा बढी हिस्सा रहने गर्दछ ।

  • गङ्गा नदीका जलचर संकटमा

    जुलाई 29, 2016

    फोहर र प्रदुषित पानीका कारण भारतको सबैभन्दा ठुलो नदीमा पहिले पाइने विभिन्न जलचर अहिले संकटमा पर्दै गएका छन् ।

  • वायु गुणस्तर तथ्याङ्क हेरफेर गर्ने माथि चीनले कारवाही गर्ने

    अप्रील 13, 2015

    चीनियाँ समाचार वेभसाइटहरु नाङ्गफाङ्ग डटकम (Nangfang163.com) र काइजियाङ्ग (Caijing) मा प्रकाशित उक्त प्रतिवेदन सम्बन्धी समाचारमा राजधानीको वायु प्रदुषण सरकारले स्वीकार गरेको भन्दा २ गुणा भन्दा पनि बढि रहेको र वेइजिङ्गमा गत २ वर्ष देखि एक हप्तामा ५ दिनहरु अति प्रदुषित हुने गरेको छ ।

  • भारतीय राजधानीमा श्वास प्रश्वासको समस्या बढ्दो

    फ्रेवुअरी 24, 2015

    अध्ययनले के पता लगाएको छ भने, ४६ माइक्रो ग्रामप्रति घन मिटरमा औषत २ दशमलव ५ पिएम वायु प्रदुषण स्तर भएका भारतीय सहर, युरोपका सहर, (२१ दशमलव ७ माइक्रो ग्रामप्रति घनमिटर), अमेरिकन सहर (९ दशमलव ६ माइक्रो ग्रामप्रति घनमिटर) साथै चाइनिज सहरभन्दा पनि बढी प्रदुषित छन्

  • दाउरा र गुइँठाको धुवाँले लाखौं भारतीय मृत्युको मुखमा

    जुलाई 16, 2014

    वार्षिक रूपमा ३८ लाखभन्दा बढी बालबालिकाको मृत्यु घरायसी प्रदूषणका कारण हुने हृदयाघात, मुटुको रोग, नशाको रोग, फोक्सोको क्यान्सरलगायतका नसर्ने रोगबाट हुने गरेको छ