पृथ्वीको ३० प्रतिशत भूभाग संरक्षण गरेमा विश्वअर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ
अगस्ट 07, 2020
अन्तराष्ट्रिय विशेषज्ञहरूका अनुसार यसो गरिनाले सन् २०३० सम्ममा गरिने लगानीले कयौँ गुणा नाफा कमाउन सकिनेछ र नयाँ व्यापारिक अवसरहरूको सिर्जना पनि गर्न सकिनेछ ।