Topic

[:en]Cities[:ne]शहरहरु[:hi]शहरहरु[:bn]নগরসমূহ[:ur]شہر [:]

  • ‘के हामी जनावर हौँ?’ दक्षिण एसियाको लकडाउनको मारमा आप्रवासी कामदारहरू

    अप्रील 27, 2020

    कोभिड-१९ महामारीले निम्त्याएको लकडाउनका कारण भारत, पाकिस्तान र नेपालमा रहेका आप्रवासी कामदारहरूको आम्दानी अकस्मात् रोकिएसँगै उनीहरू गरिवीको मारमा परेका छन् ।

  • सफा होला त दिल्लीको यमुना नदी ?

    मे 17, 2018

    यमुना नदीलाई पुनर्वित तुल्याउन र दिल्लीलाई स्मार्ट र दिगो सहरका रुपमा कल्पना र विकास गर्न करिब १ खर्ब ५० अर्ब डलर लाग्ने छ र यसो गर्न करिब ४० वर्ष लाग्नेछ

  • पाकिस्तानको ग्वादार बन्दरगाहका माझी वान बेल्ट वान रोड को मारमा

    मे 18, 2017

    चीन-पाकिस्तान आर्थिक कोराइडरको महत्वपूर्ण बिन्दु–OBOR को एक महत्वपूर्ण भाग –मा अरबी सागरमा तिब्र गतिमा ग्वादार बन्दरगाह बन्दैछ तर स्थानीय माझीहरूलाई भने घर र जीवनयापनको माध्यम गुम्ने चिन्ता छ ।

  • चीन र भारतको वायु प्रदुषण हटाउने उपायः दण्ड कि पुरस्कार ?

    मार्च 24, 2017

    प्रदुषणको संकटसँग प्रभावकारी ढङ्गले जुध्न प्रदुषणकारी प्रविधिलाई विस्तारै स्वच्छ हावा, पानी र जमीनलाई साथ दिने प्रविधिले विस्थापित गर्नुपर्छ । तर यस्ता प्रविधि प्रवर्धन गर्न दुवै सरकारले गर्न सक्ने सबैभन्दा राम्रो काम के होला तः पुरस्कार कि दण्ड ? र कस्तो पुरस्कार वा दण्ड सबैभन्दा प्रभावकारी होला ?

  • पाकिस्तानको ग्वादर बन्दरगाहमा पानीको चरम अभाव

    फ्रेवुअरी 09, 2016

    गहिरो पानीको बन्दरगाहलाई पश्चिमी चीनको कास्गर सहरसँग जोडने महत्वकांक्षी योजनाअर्न्तगत चीन–पाकिस्तान आर्थिक कोरिडोरको (सीपीइसी) अन्त्यमा अवस्थित बन्दरगाहको सहर ग्वादर अन्तर्राष्ट्रिय ब्यापार केन्द्र बन्नेमा अधिकारीहरु आसावादी छन्।तर ग्वादर सहरमा बढ्दो खानेपानीको संकटबाट गुजि्ररहेको छ, जहाँ एक लाख मानिसहरुको स्वच्छ खानेपानीमा सहज पहुँच छैन।