Topic

[:en]Agriculture[:ne]कृषि[:hi]खाद्य[:bn]খাদ্য[:ur]خوراک [:]

  • वन्यजन्तु बने भुटानी कृषकहरूका लागि चिन्ता

    मार्च 02, 2020

    कृषकहरूको सुरक्षाका लागि बनाइएका नियमहरूले लोपोन्मुख चितुवा जस्ता जङ्गली जनावरहरू मार्न प्रोत्साहन गर्ने हो कि भन्ने डर भुटानका अधिकारीहरूलाई छ ।

  • जापानको गङ्गटा मागले बङ्गलादेशको माछा बजार प्रभावित

    मार्च 07, 2018

    जापानीहरू गङ्गटा खान चाहन्छन् । हजारौं किलोमिटर पर रहेको जोखिममा रहेको बङ्गलादेशको सुन्दर वनका किसानहरूले उनीहरूलाई गङ्गटा खुवाइरहेका छन् । खाद्यान्नको अन्तराष्ट्रिय माग र आपूर्तिले स्थानीय कृषिलाई नै प्रभावित गर्दछ ।

  • टिष्टा नदीमा बाँडफाँडको लागि पानी अपर्याप्त

    अप्रील 14, 2017

    अघिल्लो महिना बङ्गलादेशी प्रधानमन्त्रीको भारत भ्रमणमा प्रस्तावित टिष्टा जल सम्झौतामा हस्ताक्षर हुन नसक्नुलाई धेरैले असफलताको रुपमा व्याख्या गरे पनि बाँडफाँड सम्झौताको बाधक टिष्टामा  अपर्याप्त  पानी  भएको अध्ययनले देखाएको छ ।

  • नदीहरू जोड्दैमा बुण्डेलखण्ड बच्दैन

    मे 06, 2016

    पानीको उपलब्धता’bout गलत धारणाको आधारमा तय गरिएको नदी जोड्ने ठुलो परियोजनाले भन्दा साना–साना बाँध बनाएर वर्षाको पानी जम्मा गर्दा बुण्डेलखण्डको तिर्खा मेट्न धेरै सजिलो हुन्छ ।