ट्याग

पाकिस्तान

  • ‘बेल्ट एण्ड रोड’ लाई वातावरण मैत्र बनाउन सकिन्छ

    अक्टोबर 26, 2017

    चीनले सुरू गरेको विकास अभियान कति दिगो हुनेछ भन्ने निर्धारण दातृ राष्ट्र र ऋणदाताहरूले बेइजिङसँग कसरी काम गर्नेछन् भन्नेमा निर्भर गर्नेछ ।

  • पाकिस्तानको ग्वादार बन्दरगाहका माझी वान बेल्ट वान रोड को मारमा

    मे 18, 2017

    चीन-पाकिस्तान आर्थिक कोराइडरको महत्वपूर्ण बिन्दु–OBOR को एक महत्वपूर्ण भाग –मा अरबी सागरमा तिब्र गतिमा ग्वादार बन्दरगाह बन्दैछ तर स्थानीय माझीहरूलाई भने घर र जीवनयापनको माध्यम गुम्ने चिन्ता छ ।

  • शान्तीका लागि सिन्धु जल सन्धी विस्तार जरुरी

    मार्च 15, 2017

    पानीको अभाव दक्षिण एशियाली देशहरूको गम्भिर र बढ्दो सुरक्षा चुनौती हो । जनसङ्ख्या वृद्धि र जलवायु परिवर्तनको दोहोरो दबाबले यस समस्यालाई झनै जटिल बनाएको छ । यस्तो परिवेशमा यस क्षेत्रमा खानेपानीको मुख्य स्रोत मानिएका विभिन्न देश हुँदै बग्ने नदीहरू तनावका कारक बनिरहेका छन् । सिन्धु ती मध्येको एक महत्तवपूर्ण नदी प्रणाली हो ।

  • केही पाउँदै, केही गुमाउँदै, चल्दैछ सिन्धु जल सन्धि

    जनवरी 06, 2017

    सिन्धु जल सन्धि’bout विवाद समाधान गर्न विश्व ब्याङ्कले नयाँ दिल्ली र इस्लामाबादबीच कुटनीतिक प्रयास थालेपछि भारत र पाकिस्तानी अधिकारीहरूले सन्धिप्रति प्रतिवद्धता दोहोर्याएका छन् ।

  • पाकिस्तानको ग्वादर बन्दरगाहमा पानीको चरम अभाव

    फ्रेवुअरी 09, 2016

    गहिरो पानीको बन्दरगाहलाई पश्चिमी चीनको कास्गर सहरसँग जोडने महत्वकांक्षी योजनाअर्न्तगत चीन–पाकिस्तान आर्थिक कोरिडोरको (सीपीइसी) अन्त्यमा अवस्थित बन्दरगाहको सहर ग्वादर अन्तर्राष्ट्रिय ब्यापार केन्द्र बन्नेमा अधिकारीहरु आसावादी छन्।तर ग्वादर सहरमा बढ्दो खानेपानीको संकटबाट गुजि्ररहेको छ, जहाँ एक लाख मानिसहरुको स्वच्छ खानेपानीमा सहज पहुँच छैन।

  • संसारको सवैभन्दा ठूलो सौर्य उर्जा उत्पादन केन्द्र निर्माणमा पाकिस्तानलाई चीनको सहयोग

    सेप्टेम्बर 07, 2015

    सन् २०१७ मा पूरा हुने यस परियोजना निर्माण सम्पन्न भइसक्दा, यस सौर्य उर्जा पार्कमा ५२ लाख फोटोभोल्टिक सौर्य सेलहरु रहेको सोलार प्यानलहरु जडान गरिने छन् । जसवाट करिब १,००० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

  • सन् २०६० सम्ममा कराची डुव्ने खतरा

    मार्च 09, 2015

    सिन्ध नदीको माथिल्लो भागमा बनाइएको बाँधका कारण हिमालय हुँदै डेल्टासम्म आउने माटो तथा गेग्र्यानमा ठूलो मात्रामा कमि आउनेछ। यसले गर्दा डेल्टा क्षेत्रमा समुन्द्रिक पानीको प्रवेश हुनुका साथै डेल्टा कटानमा तिव्रता आउनेछ

  • सैनिक गतिविधिका कारण कश्मीरको चरन क्षेत्र नष्ट

    जुन 16, 2014

    कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट ७० माइल पश्चिममा पर्ने चरन क्षेत्र भारतीय सेनाको तालिम केन्द्र भएका कारण भेडागोठाला र पशुका लागि जोखिमपूर्ण बनेको छ