ट्याग

भारत

  • सफा होला त दिल्लीको यमुना नदी ?

    मे 17, 2018

    यमुना नदीलाई पुनर्वित तुल्याउन र दिल्लीलाई स्मार्ट र दिगो सहरका रुपमा कल्पना र विकास गर्न करिब १ खर्ब ५० अर्ब डलर लाग्ने छ र यसो गर्न करिब ४० वर्ष लाग्नेछ

  • के नेपाल-भारत जलमार्ग संभव छ?

    डिसेम्बर 20, 2017

    जलमार्गको माध्यमबाट हुन सक्ने व्यापारको पूर्ण फाइदा लिन नेपाल र भारतले आफ्ना प्राथमिकता र सम्बन्धित कानुनहरू वार्ता टेबलमा राख्नु पर्ने हुन्छ

  • के भारतले गंगाको पानी न्यायपूर्ण तरिकाले बाँडफाँड गरिरहेको छ ?

    अगस्ट 18, 2017

    भारतले सन् १९९६ को पानी बाँडफाँड सम्बन्धी सन्धिको पालना धेरै जसो समय गरेको नै छ, तर भारतले पालना नगरेको अवस्थामा बङ्गलादेशले ठूलो क्षति व्यहोरेको छ । यस्तो अवस्थामा के यी दुई मुलुक सहकार्य गर्दै छन् कि छैनन् ? भन्ने प्रश्न खडा हुन्छ ।

  • टिष्टा नदीमा बाँडफाँडको लागि पानी अपर्याप्त

    अप्रील 14, 2017

    अघिल्लो महिना बङ्गलादेशी प्रधानमन्त्रीको भारत भ्रमणमा प्रस्तावित टिष्टा जल सम्झौतामा हस्ताक्षर हुन नसक्नुलाई धेरैले असफलताको रुपमा व्याख्या गरे पनि बाँडफाँड सम्झौताको बाधक टिष्टामा  अपर्याप्त  पानी  भएको अध्ययनले देखाएको छ ।

  • शान्तीका लागि सिन्धु जल सन्धी विस्तार जरुरी

    मार्च 15, 2017

    पानीको अभाव दक्षिण एशियाली देशहरूको गम्भिर र बढ्दो सुरक्षा चुनौती हो । जनसङ्ख्या वृद्धि र जलवायु परिवर्तनको दोहोरो दबाबले यस समस्यालाई झनै जटिल बनाएको छ । यस्तो परिवेशमा यस क्षेत्रमा खानेपानीको मुख्य स्रोत मानिएका विभिन्न देश हुँदै बग्ने नदीहरू तनावका कारक बनिरहेका छन् । सिन्धु ती मध्येको एक महत्तवपूर्ण नदी प्रणाली हो ।

  • केही पाउँदै, केही गुमाउँदै, चल्दैछ सिन्धु जल सन्धि

    जनवरी 06, 2017

    सिन्धु जल सन्धि’bout विवाद समाधान गर्न विश्व ब्याङ्कले नयाँ दिल्ली र इस्लामाबादबीच कुटनीतिक प्रयास थालेपछि भारत र पाकिस्तानी अधिकारीहरूले सन्धिप्रति प्रतिवद्धता दोहोर्याएका छन् ।

  • भारत र चीनको प्रदुषण समतापमण्डलमा पुग्यो

    नोभेम्बर 22, 2016

    यसैबीच अन्य वैज्ञानिकहरूले प्रदुषणकारी वायुकणहरू समतापमण्डलको १८ किलोमिटरसम्मको उचाइमा पुगेको पनि पत्ता लगाएका छन्। समतापमण्डल पृथ्वीमण्डलभन्दा ठीक माथिको तह हो जसमा वायुमण्डलमा हुने ओजोनको सबैभन्दा बढी हिस्सा रहने गर्दछ ।