ट्याग

development

  • चीनको विकास सहायतामा ‘विकास’ कहाँ छ ?

    जनवरी 08, 2018

    म्याट फेर्चेन भन्छन् चीनको वैदेशिक ‘सहायता’ ’bout गरिने धेरै जसो विश्लेषणले एउटा तथ्य उजागर गर्न सकेका छैनन्: चीनले प्रदान गर्ने वैदेशिक सहायताको अधिकांश भाग व्यापारिक कर्जाको रूपमा प्रवाह हुने गर्दछ र यसले सहायता पाउने देशहरूको विकासमा उल्लेख्य रूपमा योगदान पुर्याएको देखिन्न ।

  • के नेपाल-भारत जलमार्ग संभव छ?

    डिसेम्बर 20, 2017

    जलमार्गको माध्यमबाट हुन सक्ने व्यापारको पूर्ण फाइदा लिन नेपाल र भारतले आफ्ना प्राथमिकता र सम्बन्धित कानुनहरू वार्ता टेबलमा राख्नु पर्ने हुन्छ

  • ‘बेल्ट एण्ड रोड’ लाई वातावरण मैत्र बनाउन सकिन्छ

    अक्टोबर 26, 2017

    चीनले सुरू गरेको विकास अभियान कति दिगो हुनेछ भन्ने निर्धारण दातृ राष्ट्र र ऋणदाताहरूले बेइजिङसँग कसरी काम गर्नेछन् भन्नेमा निर्भर गर्नेछ ।

  • जलवायु परिवर्तनले गरेको क्षतिको पूर्ती कसले गर्ने र क्षतिपूर्ती कसलाई दिने ?

    सेप्टेम्बर 27, 2017

    जलवायु न्यायको लागि राष्ट्रहरूलाई नैतिक जिम्मेवारीमा बाँधी पैसा तिर्न वाध्य पार्नको सट्टा मानिसहरूको व्यक्तिगत आवश्यकता र अधिकारमा ध्यान दिँदै देशहरूको भौगोलिकतामा मात्र सिमित नहुने एक विश्वव्यापी कार्यक्रम ल्याउनु आवश्यक छ ।

  • नेपालको रेशममार्ग रेल सपना

    जुलाई 10, 2017

    दुई ठूला अर्थतन्त्रबीच रहेको एक सानो भूपरिवेष्ठित हिमाली देशमा रेल्वे कहिल्यै पनि प्राथमिकतामा नपरेको भएपनि चीनले आफ्नो रेल सञ्जाललाई विस्तार गरी सिगात्सेसम्म जोडेको र सन् २०२० मा नेपाली नाकाबाट केहि पर केरुगं ल्याइपुर्याउने योजनाको घोषणा गरेपछि भने यसले निकै चर्चा पाएको छ।

  • देशको सबैभन्दा ठूलो बाँध बनाउन भारतको स्वीकृति

    सेप्टेम्बर 29, 2014

    ड्याम बनाउन लागि परेको भारतको राष्ट्रिय जलद्यित उर्जा संस्थानले मन्त्रालयमा पटक–पटक संशोधन प्रस्तावहरु पेश गरेको थियो जसमा ड्याम बनाउँदा नस्ट हुने वन क्षेत्रलाई कम गर्ने तथा ड्यामको उचाई घटाउने कुरा उल्लेख छ

  • IPCC author slams report, especially summary

    अप्रील 14, 2014

    Shreekant Gupta, coordinating lead author of the just-released IPCC Working Group III report, highlights what was left out of the summary and the report due to opposition from countries with diverging views

  • US turns back the clock on dam-building

    जनवरी 17, 2014

    Dams across the US are being decommissioned and rivers restored to their natural flow. Scientists are learning that tearing down the barriers is just the first step in returning a river to health