ट्याग

CPEC

  • पाकिस्तानको ग्वादर बन्दरगाहमा पानीको चरम अभाव

    फ्रेवुअरी 09, 2016

    गहिरो पानीको बन्दरगाहलाई पश्चिमी चीनको कास्गर सहरसँग जोडने महत्वकांक्षी योजनाअर्न्तगत चीन–पाकिस्तान आर्थिक कोरिडोरको (सीपीइसी) अन्त्यमा अवस्थित बन्दरगाहको सहर ग्वादर अन्तर्राष्ट्रिय ब्यापार केन्द्र बन्नेमा अधिकारीहरु आसावादी छन्।तर ग्वादर सहरमा बढ्दो खानेपानीको संकटबाट गुजि्ररहेको छ, जहाँ एक लाख मानिसहरुको स्वच्छ खानेपानीमा सहज पहुँच छैन।

  • संसारको सवैभन्दा ठूलो सौर्य उर्जा उत्पादन केन्द्र निर्माणमा पाकिस्तानलाई चीनको सहयोग

    सेप्टेम्बर 07, 2015

    सन् २०१७ मा पूरा हुने यस परियोजना निर्माण सम्पन्न भइसक्दा, यस सौर्य उर्जा पार्कमा ५२ लाख फोटोभोल्टिक सौर्य सेलहरु रहेको सोलार प्यानलहरु जडान गरिने छन् । जसवाट करिब १,००० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।