Region

[:en]Nepal[:ne]नेपाल[:hi]नेपाल[:bn]নেপাল[:ur]نیپال [:]

  • के नेपाल-भारत जलमार्ग संभव छ?

    डिसेम्बर 20, 2017

    जलमार्गको माध्यमबाट हुन सक्ने व्यापारको पूर्ण फाइदा लिन नेपाल र भारतले आफ्ना प्राथमिकता र सम्बन्धित कानुनहरू वार्ता टेबलमा राख्नु पर्ने हुन्छ

  • जलवायु परिवर्तनले गरेको क्षतिको पूर्ती कसले गर्ने र क्षतिपूर्ती कसलाई दिने ?

    सेप्टेम्बर 27, 2017

    जलवायु न्यायको लागि राष्ट्रहरूलाई नैतिक जिम्मेवारीमा बाँधी पैसा तिर्न वाध्य पार्नको सट्टा मानिसहरूको व्यक्तिगत आवश्यकता र अधिकारमा ध्यान दिँदै देशहरूको भौगोलिकतामा मात्र सिमित नहुने एक विश्वव्यापी कार्यक्रम ल्याउनु आवश्यक छ ।

  • हिउँ चितुवालाई यसरी बचाइँदै छ

    सेप्टेम्बर 12, 2017

    चोरी सिकारी त छदै छ, भुस्याहा कुकुरहरू पनि हिउँ चितुवाका लागि खतरा साबित भएका छन्। भुस्याहा कुकुर र हिउँ चितुवा कहिले काहीँ एकै ठाउँमा हुन सक्छन् र उस्तै आहार भएको कारण उनीहरूबीच ठूलै झगडा हुने गर्दछ ।

  • नेपालको रेशममार्ग रेल सपना

    जुलाई 10, 2017

    दुई ठूला अर्थतन्त्रबीच रहेको एक सानो भूपरिवेष्ठित हिमाली देशमा रेल्वे कहिल्यै पनि प्राथमिकतामा नपरेको भएपनि चीनले आफ्नो रेल सञ्जाललाई विस्तार गरी सिगात्सेसम्म जोडेको र सन् २०२० मा नेपाली नाकाबाट केहि पर केरुगं ल्याइपुर्याउने योजनाको घोषणा गरेपछि भने यसले निकै चर्चा पाएको छ।

  • के यी डुङ्गाले नेपालको कर्णाली नदी जोगाउलान् ?

    जनवरी 31, 2017

    कर्णाली नदी स्थानीय बासिन्दाहरूको आशा, व्यापारिक स्वार्थ, दुई देशबीचको जल राजनीति र संरक्षण अभियानकर्ताहरूको संवेदनाको बीचमा च्यापिएको छ । सबैको इच्छा पूरा गर्न असम्भव छ । केही इच्छापूर्तीका लागि केही इच्छाहरूको तिलान्जली दिनुपर्ने हुन्छ ।

  • हिमालय क्षेत्रभर जलविद्युतमा तीव्र वृद्भि

    मे 25, 2016

    जलविद्युतले हरित उर्जा प्रदान गर्ने मात्र नभई जलभण्डारमा पानीको रुपमा उर्जा सन्चय गरी उत्पादन घट–बढ भइरहने वायु र सौर्यजस्ता नविकरणीय उर्जा जोडिएको ग्रीडमा सन्तुलन कायम गर्न सघाउ समेत पुर्याउँछ ।