Region

[:en]India[:ne]भारत[:hi]भारत[:bn]ভারত[:ur]انڈیا [:]

  • चीन र भारतको वायु प्रदुषण हटाउने उपायः दण्ड कि पुरस्कार ?

    मार्च 24, 2017

    प्रदुषणको संकटसँग प्रभावकारी ढङ्गले जुध्न प्रदुषणकारी प्रविधिलाई विस्तारै स्वच्छ हावा, पानी र जमीनलाई साथ दिने प्रविधिले विस्थापित गर्नुपर्छ । तर यस्ता प्रविधि प्रवर्धन गर्न दुवै सरकारले गर्न सक्ने सबैभन्दा राम्रो काम के होला तः पुरस्कार कि दण्ड ? र कस्तो पुरस्कार वा दण्ड सबैभन्दा प्रभावकारी होला ?

  • शान्तीका लागि सिन्धु जल सन्धी विस्तार जरुरी

    मार्च 15, 2017

    पानीको अभाव दक्षिण एशियाली देशहरूको गम्भिर र बढ्दो सुरक्षा चुनौती हो । जनसङ्ख्या वृद्धि र जलवायु परिवर्तनको दोहोरो दबाबले यस समस्यालाई झनै जटिल बनाएको छ । यस्तो परिवेशमा यस क्षेत्रमा खानेपानीको मुख्य स्रोत मानिएका विभिन्न देश हुँदै बग्ने नदीहरू तनावका कारक बनिरहेका छन् । सिन्धु ती मध्येको एक महत्तवपूर्ण नदी प्रणाली हो ।

  • केही पाउँदै, केही गुमाउँदै, चल्दैछ सिन्धु जल सन्धि

    जनवरी 06, 2017

    सिन्धु जल सन्धि’bout विवाद समाधान गर्न विश्व ब्याङ्कले नयाँ दिल्ली र इस्लामाबादबीच कुटनीतिक प्रयास थालेपछि भारत र पाकिस्तानी अधिकारीहरूले सन्धिप्रति प्रतिवद्धता दोहोर्याएका छन् ।

  • भारत र चीनको प्रदुषण समतापमण्डलमा पुग्यो

    नोभेम्बर 22, 2016

    यसैबीच अन्य वैज्ञानिकहरूले प्रदुषणकारी वायुकणहरू समतापमण्डलको १८ किलोमिटरसम्मको उचाइमा पुगेको पनि पत्ता लगाएका छन्। समतापमण्डल पृथ्वीमण्डलभन्दा ठीक माथिको तह हो जसमा वायुमण्डलमा हुने ओजोनको सबैभन्दा बढी हिस्सा रहने गर्दछ ।

  • गङ्गा नदीका जलचर संकटमा

    जुलाई 29, 2016

    फोहर र प्रदुषित पानीका कारण भारतको सबैभन्दा ठुलो नदीमा पहिले पाइने विभिन्न जलचर अहिले संकटमा पर्दै गएका छन् ।

  • हिमालय क्षेत्रभर जलविद्युतमा तीव्र वृद्भि

    मे 25, 2016

    जलविद्युतले हरित उर्जा प्रदान गर्ने मात्र नभई जलभण्डारमा पानीको रुपमा उर्जा सन्चय गरी उत्पादन घट–बढ भइरहने वायु र सौर्यजस्ता नविकरणीय उर्जा जोडिएको ग्रीडमा सन्तुलन कायम गर्न सघाउ समेत पुर्याउँछ ।