सफा होला त दिल्लीको यमुना नदी ?
मे 17, 2018
यमुना नदीलाई पुनर्वित तुल्याउन र दिल्लीलाई स्मार्ट र दिगो सहरका रुपमा कल्पना र विकास गर्न करिब १ खर्ब ५० अर्ब डलर लाग्ने छ र यसो गर्न करिब ४० वर्ष लाग्नेछ
Region
मे 17, 2018
यमुना नदीलाई पुनर्वित तुल्याउन र दिल्लीलाई स्मार्ट र दिगो सहरका रुपमा कल्पना र विकास गर्न करिब १ खर्ब ५० अर्ब डलर लाग्ने छ र यसो गर्न करिब ४० वर्ष लाग्नेछ
डिसेम्बर 20, 2017
जलमार्गको माध्यमबाट हुन सक्ने व्यापारको पूर्ण फाइदा लिन नेपाल र भारतले आफ्ना प्राथमिकता र सम्बन्धित कानुनहरू वार्ता टेबलमा राख्नु पर्ने हुन्छ
अगस्ट 18, 2017
भारतले सन् १९९६ को पानी बाँडफाँड सम्बन्धी सन्धिको पालना धेरै जसो समय गरेको नै छ, तर भारतले पालना नगरेको अवस्थामा बङ्गलादेशले ठूलो क्षति व्यहोरेको छ । यस्तो अवस्थामा के यी दुई मुलुक सहकार्य गर्दै छन् कि छैनन् ? भन्ने प्रश्न खडा हुन्छ ।
जनवरी 31, 2017
कर्णाली नदी स्थानीय बासिन्दाहरूको आशा, व्यापारिक स्वार्थ, दुई देशबीचको जल राजनीति र संरक्षण अभियानकर्ताहरूको संवेदनाको बीचमा च्यापिएको छ । सबैको इच्छा पूरा गर्न असम्भव छ । केही इच्छापूर्तीका लागि केही इच्छाहरूको तिलान्जली दिनुपर्ने हुन्छ ।
डिसेम्बर 21, 2016
वायु प्रदुषण’bout दिल्लीका समाचार धेरै आउँछन्, तर साना सहरमा समस्या झनै जटिल हुनसक्ने तथ्याङ्कले देखाएका छन् ।
अगस्ट 24, 2016
गङ्गाको नियतीः आरक्ष क्षेत्रमा डल्फिन छैन, नदी किनारमा माझी छन्, नदीमा माछा छैन ।
जुलाई 29, 2016
फोहर र प्रदुषित पानीका कारण भारतको सबैभन्दा ठुलो नदीमा पहिले पाइने विभिन्न जलचर अहिले संकटमा पर्दै गएका छन् ।
जुलाई 02, 2016
तटबन्ध निर्माणले ‘लहडी’ नदीलाई नेपाल र भारतका जनताको क्रुर दुश्मनमा परिणत गरिदिएको छ ।
जुलाई 01, 2016
विशाल सम्भाव्य क्षमताको उपयोग गर्दै जलविद्युत उत्पादन गर्ने नेपालको सपना भूकम्पले चकनाचूर पार्न सक्छ ।
जुन 30, 2016
माथि छ हिमाल, तल छ नदी । तलमाथि पानीको वैभव, बीचका गाउँलेलाई सधैँ पानीकै अभाव ।