Region

[:en]China[:ne]चीन[:hi]चीन[:bn]চীন[:ur]چین [:]

  • चीनको विकास सहायतामा ‘विकास’ कहाँ छ ?

    जनवरी 08, 2018

    म्याट फेर्चेन भन्छन् चीनको वैदेशिक ‘सहायता’ ’bout गरिने धेरै जसो विश्लेषणले एउटा तथ्य उजागर गर्न सकेका छैनन्: चीनले प्रदान गर्ने वैदेशिक सहायताको अधिकांश भाग व्यापारिक कर्जाको रूपमा प्रवाह हुने गर्दछ र यसले सहायता पाउने देशहरूको विकासमा उल्लेख्य रूपमा योगदान पुर्याएको देखिन्न ।

  • ‘बेल्ट एण्ड रोड’ लाई वातावरण मैत्र बनाउन सकिन्छ

    अक्टोबर 26, 2017

    चीनले सुरू गरेको विकास अभियान कति दिगो हुनेछ भन्ने निर्धारण दातृ राष्ट्र र ऋणदाताहरूले बेइजिङसँग कसरी काम गर्नेछन् भन्नेमा निर्भर गर्नेछ ।

  • हिउँ चितुवालाई यसरी बचाइँदै छ

    सेप्टेम्बर 12, 2017

    चोरी सिकारी त छदै छ, भुस्याहा कुकुरहरू पनि हिउँ चितुवाका लागि खतरा साबित भएका छन्। भुस्याहा कुकुर र हिउँ चितुवा कहिले काहीँ एकै ठाउँमा हुन सक्छन् र उस्तै आहार भएको कारण उनीहरूबीच ठूलै झगडा हुने गर्दछ ।

  • उर्जास्रोतको ‘राजा’ कोइलाको अनिश्चित अन्त्य

    अगस्ट 04, 2017

    पछिल्लो समय वैकल्पिक उर्जाको क्षेत्रमा केही महत्वपूर्ण सुधार भएको देखिन्छ । तर राज्यका तहमा बनाइएका योजनाहरूमा कोइला माथिको निर्भरता झनै बढेको देखिन्छ । हाल जारी प्रवृत्ती हेर्दा एसियामा उर्जाको खपतमा कोइलाको अझै पनि ठुलो हिस्सा हुने देखिन्छ ।

  • नेपालको रेशममार्ग रेल सपना

    जुलाई 10, 2017

    दुई ठूला अर्थतन्त्रबीच रहेको एक सानो भूपरिवेष्ठित हिमाली देशमा रेल्वे कहिल्यै पनि प्राथमिकतामा नपरेको भएपनि चीनले आफ्नो रेल सञ्जाललाई विस्तार गरी सिगात्सेसम्म जोडेको र सन् २०२० मा नेपाली नाकाबाट केहि पर केरुगं ल्याइपुर्याउने योजनाको घोषणा गरेपछि भने यसले निकै चर्चा पाएको छ।

  • नयाँ अध्ययनको निष्कर्षः हिमनदी क्षय पहिले अनुमान गरेभन्दा कम

    जुन 21, 2017

    भूउपग्रहबाट लिइएको नयाँ तथ्याङ्कको आधारमा चिनिया वैज्ञानिकहरूले चिङ्घाइ–तिब्बती पठारहरूमा हिमनदीहरूको क्षय पहिले अनुमान गरिएभन्दा तीन गुणा कम गतिमा भैरहेको निश्कर्ष निकालेका छन् ।

  • चीनमा मागभन्दा अत्याधिक धेरै जलविद्युत उत्पादन

    अप्रील 28, 2017

    चीनमा जलविद्युत निर्माणको विस्तारले प्रदुषणकारी उर्जास्रोतलाई विस्थापन गरि वातावरणलाई सघाउ पुर्याउलान् कि पर्यावरणलाई दोहन मात्रै गर्लान् ।