लेख प्रस्ताव गर्नुहोस्
लेख प्रस्ताव गर्नुहोस्

द थर्ड पोलका लागि लेख्नुहोस्

हामी पत्रकार, बुद्धिजीवी, विज्ञ, नीतिनिर्माता, अभियन्ता तथा जागरुक नागरिकहरूका लेखहरूलाई स्वागत गर्दछौँ ।

द थर्ड पोल हिमाली जलाधार क्षेत्र र त्यहाँ उद्गम थलो रहेका नदीहरूबारे सूचना आदानप्रदान र छलफललाई प्रोत्साहन गर्ने बहुभाषी मञ्च हो । द थर्ड पोल परियोजना चाइना डाइलगको नेतृत्व र अर्थ जर्नलिजम नेटवर्कको सहकार्यमा सुरु गरिएको थियो । नयाँ दिल्ली र लन्डनमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता गरिएको यो वेबसाइटका सम्पादकहरू बेइजिङ, बिस्केक, ढाका, कराची र काठमाडौँमा समेत रहेका छन् ।

यस क्षेत्रबारे ज्ञान र विचार साटासाट गर्नका लागि हामी विज्ञ, वैज्ञानिक, मिडियाकर्मी तथा नीतिनिर्माताहरूका सञ्जालहरूसित काम गर्दछौँ ।

गाउँका गरिब समुदायदेखि सरकारका उच्च ओहोदासम्म हामी बदलिँदो हिमाली जलाधारका असरहरूबारे कुरा गर्न चाहन्छौँ र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा ज्ञान साटासाट र सहकार्य गर्न चाहन्छौँ । हामी तपाईँका प्रतिक्रिया र लेखहरूलाई सधैँ स्वागत गर्दछौँ ।

हाम्रा लागि लेख्न, सूचना पठाउन वा हाम्रो सञ्जालमा आबद्ध हुन [email protected] मा सम्पर्क गर्नुहोस् ।

एसियाको पानी संकटबारेको समाचार सिधा आफ्नो इनबक्समा पाउनुहोस् सब्सक्राइब गर्नुहोस्