कुकिज
कुकिज

द थर्ड पोलको कुकिज नीति

हामी हाम्रा प्रयोगकर्ताहरूको अनलाइन अनुभवलाई अझ राम्रो बनाउन कुकिजको प्रयोग गर्दछौँ। हाम्रो वेबसाइट कसरी प्रयोग भइरहेको छ र हाम्रा लेखहरूप्रति पाठकहरूको रुचि कस्तो रछ भन्ने बुझ्नका लागि हामीले कुकिजको प्रयोग गर्दछौँ ।

 

कुकिज के हुन् ?

कुकिज तपाईँले हेर्ने वेबसाइटहरूले तपाईँको कम्प्युटर वा अन्य यन्त्रमा डाउनलोड गर्ने एउटा सानो  टेक्स्ट फाइल हो । वेबसाइटको कार्यक्षमता विकास गर्न र प्रयोगकर्ताहरूको डाटा एकत्रित गर्नका

लागि यिनीहरूको व्यापक प्रयोग गरिन्छ ।

हरेक कुकीसित एउटा नम्बर जोडिएको हुन्छ, जसको उपयोग गरी तपाईँको कम्प्युटरलाई पहिचान गर्ने गरिन्छ ।

चाइना डाइलग ट्रस्टले कुकिजको प्रयोग कसरी गर्दछ ?

हामी हाम्रा प्रयोगकर्ताहरूको अनलाइन अनुभवलाई राम्रो बनाउन र प्रकाशित

आलेखहरू कति जनाले पढ्दै छन् भनेर बुझ्न कुकिजहरूको प्रयोग गर्दछौँ ।

उदाहरणका लागि : कुकिजहरूले तपाईँ हाम्रो वेबसाइटमा पहिले पनि आइसक्नुभएको छ कि छैन भनेर हामीलाई बताउँछन् ।

हामीले प्रयोग गर्ने कुकिजहरू र तिनको प्रयोग गर्नुका कारण निम्न छन् :

क्लाउडफ्लेर

क्लाउडफ्लेर वेबसाइटको सुरक्षा बढाउन र यसले गर्ने काम चुस्त बनाउन प्रयोग गरिने एउटा सेवा हो ।

https://www.cloudflare.com/privacypolicy/

https://www.cloudflare.c m/website-terms/

गुगल एनालिटिक्स

  • तपाईँले हाम्रो वेबसाइट कसरी प्रयोग गर्दै हुनुहुन्छ भन्ने सूचना बेनामी रूपमा सङ्कलन गर्न गुगल एनालिटिक्सको प्रयोग गरिन्छ । हामीले यो सूचना आफ्ना वेबसाइटहरूलाई सुधार गर्न र आफ्ना आलेखहरूको पहुँचबारे जानकारी लिन प्रयोग गर्दछौँ ।
  • https://policies.google.com/privacy  https://policies.google.com/terms
  • _gat गुगल युनिभर्सल एनालिटिक्सले जडान गर्ने यो कुकीले अत्यधिक ट्राफिक हुने वेबसाइटमा सूचना सङ्कलनको दर घटाउने काम गर्दछ ।
  • _gid – गुगल एनालिटिक्सको यो कुकी तपाईँले हाम्रा वेबसाइटहरू कसरी प्रयोग गरिरहनुभएको छ भन्ने बेनामी सूचना सङ्कलन गर्न प्रयोग गरिन्छ। हामीले यो कुकीबाट सङ्कलन गरेको सूचना आफ्ना वेबसाइटहरू सुधार गर्न र हाम्रा सामाग्रीहरूको पहुँचबारे जान्न प्रयोग गर्छौँ ।
  •  Collect यो कुकीले गुगल एनालिटिक्सलाई प्रयोगकर्ताको यन्त्र र वेबसाइटमा प्रयोगकर्ताले गर्ने कामबारे जानकारी पठाउने गर्दछ । यसले प्रयोगकर्ताले विभिन्न यन्त्रहरूमा गरेको क्रियाकलापको अभिलेख राख्ने गर्दछ ।
  • _ga – यो कुकी गुगल एनालिटिक्सले जडान गर्दछ । यो कुकीले वेबसाइटमा कति आगन्तुकहरू आए र तिनले के काम गर्दै कति समय त्यहाँ बिताए भन्ने  जानकारी गुगल एनालिटिक्स रिपोर्टका लागि सङ्कलन गर्दछ । यो कुकीले सबै सूचना बेनामी ढङ्गले सङ्कलन गर्दछ र हरेक आगन्तुकलाई एउटा नम्बर प्रदान गर्दछ ।

_cfduid – यो क्लाउडफ्लेर कुकीले प्रयोगकर्ताको आईपी ठेगानासित जोडिएका सीमाहरूको पहिचान गर्दछ र त्यसलाई हटाउँदछ । वेब एप्लिकेसनमा हुने कुनै युजर आईडीसँग यसको सम्बन्ध  छैन । यसले व्यक्तिगत रूपमा पहिचान गर्न सकिने सूचना भण्डारण गर्दैन ।

द थर्ड पोल

  • द थर्ड पोल हिमाली जलाधार क्षेत्र र त्यहाँ उद्गगम थलो भएका नदीहरूबारे सूचनाको आदानप्रदान र छलफललाई प्रोत्साहन गर्न समर्पित बहुभाषी मञ्च हो ।

गुगल इङ्क

  • गुगलले गुगल एड, डिस्प्ले एन्ड भिडियो ३६० र गुगल एड म्यानेजर सञ्चालन गर्दछ । यी सेवाहरूले विज्ञापनदाताहरूलाई आफ्नो बजार प्रवर्धन कार्यक्रमको योजना बनाउन, लागू गर्न र त्यसको अध्ययन गर्न सहज बनाउँदछन् भने प्रकाशकहरूलाई अनलाइन विज्ञापनबाट अधिकतम फाइदा लिन मद्दत गर्दछन् । कृपया नोट गर्नुहोस् : तपाईँले गुगलले विज्ञापनका लागि google.com वा doubleclick.net डोमेन प्रयोग गर्ने गरेको कुकी (जस्तै अप्ट आउट कुकी ) पनि देख्न सक्नु हुनेछ । 
  • https://policies.google.com/privacy?hl=en-GB

ट्विटर

  • ट्विटर नयाँ कथा, आइडिया, विचार र तपाईँलाई चाख लाग्ने समाचारहरूसित तपाईँलाई जोड्ने प्रत्यक्ष सञ्जाल हो । आफूलाई राम्रो लाग्ने अकाउन्टहरू खोज्नुहोस् र त्यहाँको संवादलाई पछ्याउनुहोस् ।
  • https://twitter.com/en/privacy
  • __atssc – यो कुकीको प्रयोग वेबसाइटलाई ट्विटरसित जोड्न गरिन्छ । 
  • Local_storage_support_test – यो कुकी डिभाइसमा सूचना भण्डारण गर्न प्रयोग गरिन्छ । यसका कारण वेबसाइट छिटो लोड हुन्छ । __widgetsettings   

फेसबुक

  • फेसबुक एउटा अनलाइन सामाजिक सञ्जाल हो, जसले प्रयोगकर्ताहरूलाई आफ्ना साथी र परिवारसित जोड्छ अनि नयाँ मानिसहरूलाई पनि भेट्न सहयोग गर्दछ ।
  • https://en-gb.facebook.com/policy.php

लिङ्क्डइन

  • लिङ्कडइन व्यवसाय र रोजगारीमा केन्द्रित एउटा सामाजिक सञ्जाल हो । यसलाई वेबसाइट अथवा मोबाइल एपबाट प्रयोग गर्न सकिन्छ ।
  • https://www.linkedin.com/legal/privacy-policy