वर्ग

लेखहरु

  • नयाँ अध्ययनको निष्कर्षः हिमनदी क्षय पहिले अनुमान गरेभन्दा कम

    जुन 21, 2017

    भूउपग्रहबाट लिइएको नयाँ तथ्याङ्कको आधारमा चिनिया वैज्ञानिकहरूले चिङ्घाइ–तिब्बती पठारहरूमा हिमनदीहरूको क्षय पहिले अनुमान गरिएभन्दा तीन गुणा कम गतिमा भैरहेको निश्कर्ष निकालेका छन् ।

  • पाकिस्तानको ग्वादार बन्दरगाहका माझी वान बेल्ट वान रोड को मारमा

    मे 18, 2017

    चीन-पाकिस्तान आर्थिक कोराइडरको महत्वपूर्ण बिन्दु–OBOR को एक महत्वपूर्ण भाग –मा अरबी सागरमा तिब्र गतिमा ग्वादार बन्दरगाह बन्दैछ तर स्थानीय माझीहरूलाई भने घर र जीवनयापनको माध्यम गुम्ने चिन्ता छ ।

  • चीनमा मागभन्दा अत्याधिक धेरै जलविद्युत उत्पादन

    अप्रील 28, 2017

    चीनमा जलविद्युत निर्माणको विस्तारले प्रदुषणकारी उर्जास्रोतलाई विस्थापन गरि वातावरणलाई सघाउ पुर्याउलान् कि पर्यावरणलाई दोहन मात्रै गर्लान् ।

  • जलवायु परिवर्तनमा नेतृत्त्वको अभाव

    अप्रील 28, 2017

    संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको उदयसँगै जलवायु परिवर्तनसम्बन्धी नीति तथा कार्यगत विषयहरूमा अमेरिकाले लिँदै आएको नेतृत्त्व अब के हुने भन्ने अन्यौल रहेको छ ।अमेरिकाले जलवायु नेतृत्त्वबाट हात झिकेपछि चीनले मात्रै यो भूमिका पूरै निर्वाह गर्ला भन्ने अपेक्षा गर्न सकिँदैन । 

  • टिष्टा नदीमा बाँडफाँडको लागि पानी अपर्याप्त

    अप्रील 14, 2017

    अघिल्लो महिना बङ्गलादेशी प्रधानमन्त्रीको भारत भ्रमणमा प्रस्तावित टिष्टा जल सम्झौतामा हस्ताक्षर हुन नसक्नुलाई धेरैले असफलताको रुपमा व्याख्या गरे पनि बाँडफाँड सम्झौताको बाधक टिष्टामा  अपर्याप्त  पानी  भएको अध्ययनले देखाएको छ ।

  • सिहाइगुमा पानी बिनाको जीवन

    फ्रेवुअरी 07, 2017

    चीनको पश्चिमोत्तर क्षेत्रमा परेको जलवायुको असर र पानीको अभाव’boutको अनुभवबाट दक्षिण एशियाका देशहरूले धेरै सिक्न सक्छन्

  • तिब्बतमा छाडा छोडिएका भोटे कुकुरको त्रास

    फ्रेवुअरी 02, 2017

    तिब्बतमा बेच्ने उद्देश्यले ठुलो सङ्ख्यामा पालिएका भोटे कुकुरले बजार सुकेसँगै छाडा छोडिएपछि तिब्बती जनजीवन र जनस्वास्थ्यमा ठुलो त्रास फैलाएका छन् ।

  • के यी डुङ्गाले नेपालको कर्णाली नदी जोगाउलान् ?

    जनवरी 31, 2017

    कर्णाली नदी स्थानीय बासिन्दाहरूको आशा, व्यापारिक स्वार्थ, दुई देशबीचको जल राजनीति र संरक्षण अभियानकर्ताहरूको संवेदनाको बीचमा च्यापिएको छ । सबैको इच्छा पूरा गर्न असम्भव छ । केही इच्छापूर्तीका लागि केही इच्छाहरूको तिलान्जली दिनुपर्ने हुन्छ ।

  • चीनमा बजार सुधारविना थप जलविद्युत उत्पादनले फाइदा नहुने

    जनवरी 13, 2017

    तिब्बत र दक्षिण–पश्चिमी प्रान्तहरूमा थप जलविद्युत परियोजनाहरू निर्माण गर्नुअघि चीन सरकारले उत्पादित विजुली खपत नभइ खेर गैरहेको समस्यालाई सम्बोधन गर्नुपर्छ ।

  • केही पाउँदै, केही गुमाउँदै, चल्दैछ सिन्धु जल सन्धि

    जनवरी 06, 2017

    सिन्धु जल सन्धि’bout विवाद समाधान गर्न विश्व ब्याङ्कले नयाँ दिल्ली र इस्लामाबादबीच कुटनीतिक प्रयास थालेपछि भारत र पाकिस्तानी अधिकारीहरूले सन्धिप्रति प्रतिवद्धता दोहोर्याएका छन् ।