वर्ग

लेखहरु

  • सफा होला त दिल्लीको यमुना नदी ?

    मे 17, 2018

    यमुना नदीलाई पुनर्वित तुल्याउन र दिल्लीलाई स्मार्ट र दिगो सहरका रुपमा कल्पना र विकास गर्न करिब १ खर्ब ५० अर्ब डलर लाग्ने छ र यसो गर्न करिब ४० वर्ष लाग्नेछ

  • जापानको गङ्गटा मागले बङ्गलादेशको माछा बजार प्रभावित

    मार्च 07, 2018

    जापानीहरू गङ्गटा खान चाहन्छन् । हजारौं किलोमिटर पर रहेको जोखिममा रहेको बङ्गलादेशको सुन्दर वनका किसानहरूले उनीहरूलाई गङ्गटा खुवाइरहेका छन् । खाद्यान्नको अन्तराष्ट्रिय माग र आपूर्तिले स्थानीय कृषिलाई नै प्रभावित गर्दछ ।

  • बङ्गलादेशको नाङ्गो डाँडामा रोहिङग्याको कष्टकर जीवन

    फ्रेवुअरी 23, 2018

    आफ्नो देशबाट धपाइएका ६ लाख रोहिङग्यालाई बङ्गलादेशको जङ्गलमा बस्न दिने निर्णयले वनको विनाश मात्र भएन, भूमिगत पानीको सतह पनि घट्यो । शराणार्थीहरू परे जोखिममा

  • चीनको विकास सहायतामा ‘विकास’ कहाँ छ ?

    जनवरी 08, 2018

    म्याट फेर्चेन भन्छन् चीनको वैदेशिक ‘सहायता’ ’bout गरिने धेरै जसो विश्लेषणले एउटा तथ्य उजागर गर्न सकेका छैनन्: चीनले प्रदान गर्ने वैदेशिक सहायताको अधिकांश भाग व्यापारिक कर्जाको रूपमा प्रवाह हुने गर्दछ र यसले सहायता पाउने देशहरूको विकासमा उल्लेख्य रूपमा योगदान पुर्याएको देखिन्न ।

  • जलवायु सम्मेलन ; जोखिममा रहेका समुदायका लागि वित्तीय सहयोग अझै ‘आकाशको फल’

    नोभेम्बर 18, 2017

    यो वर्षको ‘कोप’ (कन्फरेन्स अफ पार्टिज) का अध्यक्ष तथा फिजीका प्रधानमन्त्री फ्र्यांक बाइनिमारामा अन्त्यमा ‘छलफल जारी रहने छ’ भनेर कामचलाउ घोषणा गरेर सम्मेलन समापन भएको घोषणा गर्न बाध्य भएका थिए ।

  • पृथ्वी ‘टिपिङ पोइन्ट’ तर्फ उन्मुख रहेको वैज्ञानिकहरूको चेतावनी

    नोभेम्बर 17, 2017

    जल वायु परिवर्तन हुन सुरु भइसकेको छ र स्थिति भयावह छ, स्टकहोम रेजिलियन्स सेन्टरका कार्यकारी निर्देशक योहान रोकस्त्रोमले भने

  • हिउँ चितुवालाई यसरी बचाइँदै छ

    सेप्टेम्बर 12, 2017

    चोरी सिकारी त छदै छ, भुस्याहा कुकुरहरू पनि हिउँ चितुवाका लागि खतरा साबित भएका छन्। भुस्याहा कुकुर र हिउँ चितुवा कहिले काहीँ एकै ठाउँमा हुन सक्छन् र उस्तै आहार भएको कारण उनीहरूबीच ठूलै झगडा हुने गर्दछ ।

  • नेपालको रेशममार्ग रेल सपना

    जुलाई 10, 2017

    दुई ठूला अर्थतन्त्रबीच रहेको एक सानो भूपरिवेष्ठित हिमाली देशमा रेल्वे कहिल्यै पनि प्राथमिकतामा नपरेको भएपनि चीनले आफ्नो रेल सञ्जाललाई विस्तार गरी सिगात्सेसम्म जोडेको र सन् २०२० मा नेपाली नाकाबाट केहि पर केरुगं ल्याइपुर्याउने योजनाको घोषणा गरेपछि भने यसले निकै चर्चा पाएको छ।