Omair Ahmad
Articles by Omair Ahmad
-
विश्व प्रसिद्ध काश्मिरी केशर सङ्कटमा
विशेष सिँचाई परियोजनाहरू अघि बढाउनका लागि ‘केशर मिसन’ को गठन हुनु र बालीलाई ‘भौगोलिक रुपमा मौलिक’ मान्यता प्रदान गरिनुका बाबजुद केशर खेतीमा आइरहेको ह्रास नरोकिने डर विज्ञहरूमा छ ।
Posted 02 Nov 2020 in लेखहरु -
हिउँ चितुवा र चितुवाबीचको प्रतिस्पर्धाले उब्जायो चिन्ता
जलवायु परिवर्तनका कारण हिउँ चितुवाहरू आफ्नो वासस्थान भन्दा तल सर्दैछन् भने चितुवा चाहि माथिल्लो भेगमा सर्दैछन्। यसका कारण हिउँचितुवाले थप समस्याको सामना गर्नुपर्ने भएको छ। विश्व हिउँ चितुवा दिवसको अवसरमा तयार पारिएको रिपोर्ट।
Posted 23 Oct 2020 in लेखहरु -
सहरीकरणको सिकार बन्दै भ्यागुता
सडकका कारण भ्यागुताहरूलाई जोखिम छ भन्ने कुरा त मानिसहरूलाई पहिल्यै थाहा थियो । अब यो अध्ययनले यस तथ्यलाई वैज्ञानिक रूपमै प्रमाणित गर्न मद्दत गरेको छ भन्छन अनुसन्धानकर्ताहरु।
Posted 22 Sep 2020 in लेखहरु -
कानुन मिचेर भारतको यमुना नदीमा बन्ने लखवड बाँधलाई स्वीकृति
भुकम्पको जोखिममा रहेको र जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको यमुना नदीमा बन्ने अहिलेसम्मकै ठूलो बाँधका कारण लोपोन्मुख सुनौलो महाशेर प्रजातिको माछाको बाँकी रहेको वासस्थान समेत खतरामा पर्नेछ ।
Posted 06 Jul 2020 in लेखहरु -
नहरको प्रतीक्षा गर्दै पाकिस्तानको थार मरुभूमि
गरिवीले प्रताडित क्षेत्रमा नहर बने यहाँका मानिसले भोग्नु परेको पानीको सङ्कट केही हल हुने थियो । तर राजनीतिक खिचातानी र सरकारी बेवास्ताका कारण नहरको विषयमा कुनै प्रगति भएको छैन ।
Posted 17 Jun 2020 in लेखहरु -
विचारः भारतले कि हरित नीति अपनाउनुपर्छ कि कष्ट भोग्नु पर्छ
विकल्पहरूको कुनै कमी नहुँदा पनि पुरातन सोचाइ अनुसार ल्याइएको भारतीय सरकारको आर्थिक प्रोत्साहन प्याकेजले उसको अप्रभावी र अदूरदर्शी सोचलाई निरन्तरता दिएको छ ।
Posted 27 May 2020 in लेखहरु&Opinion -
पूर्वोत्तर भारतमा सुँगुरमा स्वाइन फ्लू महामारी
निकै नै सङ्क्रामक अफ्रिकी स्वाइन फ्लूको न त खोप छ न त कुनै उपचार नै । पूर्वी र दक्षिण पूर्वी एसियामा ठूलो सङ्ख्या सुँगुर मारेको यो रोग सम्भवतः चीनका मृत सुँगुरहरू पानीमा बगेका कारण पूर्वोत्तर भारतमा आइपुगेको हो ।
Posted 18 May 2020 in लेखहरु -
सलह आक्रमणका कारण पाकिस्तान र दक्षिण एसियामा खाद्य सङ्कटको खतरा
राष्ट्र संघिय खाद्य तथा कृषि सङ्गठनले खाद्य आपूर्तिमा ठूलो धक्का पुर्याउन सक्ने चेतावनी दिँदै गर्दा कृषकहरू भने सलहले उनीहरूको बाली अहिले नै सखाप पारिसकेको र त्यी कीराहरूको झुण्ड समग्र दक्षिण एसियामै फैलिन एकतृत हुँदै गरेको बताउँछन् ।
Posted 07 May 2020 in लेखहरु -
‘के हामी जनावर हौँ?’ दक्षिण एसियाको लकडाउनको मारमा आप्रवासी कामदारहरू
कोभिड-१९ महामारीले निम्त्याएको लकडाउनका कारण भारत, पाकिस्तान र नेपालमा रहेका आप्रवासी कामदारहरूको आम्दानी अकस्मात् रोकिएसँगै उनीहरू गरिवीको मारमा परेका छन् ।
Posted 20 Apr 2020 in लेखहरु -
‘नयाँ रंगिला’ को उद्धारसँगै अर्को वन्यजन्तु विवादतर्फ नेपाल
नेपाली भूमिमा भेटिएको वन्यजन्तु नेपाल सरकारको सम्पत्ति भएकाले धुथरुलाई भारत वा अन्य देशका संरक्षण केन्द्रमा हस्तान्तरण गर्न नसकिने सरकारी दाबी आइरहँदा अभियानकर्मीहरूले जङ्गली जनावरको ‘राष्ट्रियता’लाई मुद्दा बनाएर उसको सर्वोत्तम हितमा बाधा पुर्याउन नहुने बताएका छन् ।
Posted 17 Apr 2020 in लेखहरु