Joydeep Gupta
Articles by Joydeep Gupta
-
विचार: बाइडेनको जितले विश्वव्यापी जलवायु परिवर्तन सम्झौताहरूमा कस्तो असर पार्ला ?
विपक्षीको बहुमत रहेको माथिल्लो सदनले वाधा अड्चन सिर्जना गरे पनि जो बाइडेन को प्रशासनलाई जलवायु परिवर्तनको क्षेत्रमा अर्थपूर्ण काम गर्न धेरैको दह्रो समर्थन छ । उनले गर्ने कामले अरू देशहरूलाई पनि उनको पद चाप पछ्याउने प्रेरणा दिन सक्दछ ।
Posted 13 Nov 2020 in लेखहरु&Opinion -
चारधामका लागि फराकिलो गरिएको सडकले पहिरोको जोखिम बढ्दो
भारतको उत्तराखण्ड राज्यमा सडक फराकिलो पार्ने विशाल परियोजना सुरु भएपछि स्थानीय बासिन्दाहरू पहिरोको जोखिमसित लडिरहेका छन् भने यस क्षेत्रमा वातावरणको भविष्य अनिश्चित हुन गएको छ ।
Posted 01 Sep 2020 in लेखहरु -
पृथ्वीको ३० प्रतिशत भूभाग संरक्षण गरेमा विश्वअर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ
अन्तराष्ट्रिय विशेषज्ञहरूका अनुसार यसो गरिनाले सन् २०३० सम्ममा गरिने लगानीले कयौँ गुणा नाफा कमाउन सकिनेछ र नयाँ व्यापारिक अवसरहरूको सिर्जना पनि गर्न सकिनेछ ।
Posted 07 Aug 2020 in लेखहरु -
विचार: भारतको नयाँ जल नीति हिमाली नदीहरूमा केन्द्रित हुनुपर्छ
भारतले आफ्नो नयाँ जल नीति तयार गर्दै गर्दा हिमाली क्षेत्रबाट बहने नदीहरूको महत्वको अवमूल्यन गर्नुहुँदैन ।
Posted 02 Jul 2020 in लेखहरु -
टिष्टा नदीमा बाँडफाँडको लागि पानी अपर्याप्त
अघिल्लो महिना बङ्गलादेशी प्रधानमन्त्रीको भारत भ्रमणमा प्रस्तावित टिष्टा जल सम्झौतामा हस्ताक्षर हुन नसक्नुलाई धेरैले असफलताको रुपमा व्याख्या गरे पनि बाँडफाँड सम्झौताको बाधक टिष्टामा अपर्याप्त पानी भएको अध्ययनले देखाएको छ ।
Posted 14 Apr 2017 in लेखहरु -
महत्वाकांक्षी जलवायु सम्झौता पेरिस सम्मेलनका लागि थाँती
लिमामा भेला भएका एक सय ९० देशका वार्ताकारहरुले जलवायु परिवर्तन रोकथामको मुख्य साँचो मानिएको बुँदाको छलफल पछि सार्न हतारिएका थिए । यो सम्झौतालाई संयुक्त राष्ट्रसंघले आगामी वर्षको डिसेम्बर महिनामा पेरिसमा हुने सम्मेलनमा अन्तिम रुप दिने छ ।
Posted 16 Dec 2014 in Blogs -
जलवायु परिवर्तनसँग जुध्न धेरै खर्च पर्दैन: आईपीसीसी
In its latest report, the Intergovernmental Panel on Climate Change provides a roadmap on how to combat climate change, but warns all countries must act together now
Posted 13 Apr 2014 in लेखहरु -
Environmental issues sidelined at Indian elections
There has been almost no talk of the environment by candidates as India goes to the polls, and the manifestos are woefully short on specifics
Posted 08 Apr 2014 in लेखहरु -
Environmentalists attack catch-all BJP manifesto
India’s main opposition party has made sweeping promises to safeguard the environment in its 2014 election manifesto, but is short on specifics
Posted 07 Apr 2014 in Blogs -
Everyone vulnerable to climate change effects, says IPCC
Much awaited report by scientists from around the world holds out hope that humans can adapt to a warmer world, if they control release of greenhouse gases into the atmosphere
Posted 31 Mar 2014 in Blogs