हाम्रो लक्ष्य
द थर्ड पोल एउटा संपादकीय दृष्टिकोणले स्वतन्त्र मञ्च हो जसलाई संयुक्त अधिराज्यको वैदेशिक सहयोग नियोग (डिफिड) र इन्टरन्यूज अन्तर्गतको अर्थ जर्नलिजम नेटवर्क मार्फत स्वीडेनको अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सी (सीडा) ले उदार रुपमा आर्थिक सहयोग गरेका छन् ।

हिन्दुकुश हिमालय पर्वत शृंखला र तिब्बती पठार समेट्ने यस क्षेत्र  उत्तरी र दक्षिणी ध्रुवहरुपछिको  सबैभन्दा ठूलो हिउँको मात्रा रहेको भुभाग भएकाले  यसलाई संसारको तेस्रो ध्रुव (थर्ड पोल) को रूपमा चिनिन्छ । यो क्षेत्रमा १० प्रमुख नदी प्रणालीहरु छन् जसले एसियाका १.९ अर्ब (विश्वको जनसङ्ख्याको लगभग २० प्रतिशत ) भन्दा बढी मानिसहरूलाई सिँचाई, बिजुली र पिउने पानी उपलव्ध गराउँछ।

द थर्ड पोल (टीटीपी) यस क्षेत्रमा तर्जुमा हुने नीतिहरूबाट प्रभावित हुने सबैकाबीच सक्रिय सहकार्यबाट मात्र दिगो विकास सम्भव छ भन्ने सिद्धान्तमा विश्वास राख्दछ । हाम्रा रिपोर्ट तथा टिप्पणीहरूले सरकारका उच्च अहोदामा रहेका व्यक्तिहरु,  विशेषज्ञ र नीति निर्माताहरूलाई सहभागी बनाउने प्रयास गर्दछ। साथै हिन्दुकुश हिमालयबाट बग्ने नदीहरू आसपास बसोबास गर्ने मानिसहरूको दृष्टिकोणमाथि प्रकाश पार्दछ । हामी यसो गर्नका लागि आम जनता माझ नै काम गरिरहेका तथा बसोवास गरिरहेका पत्रकारहरूको सहयोग लिने गर्दछौँ । 

समुदाय र नीति निर्माताहरूबीच तथा विभिन्न देशका समुदाय र नीति निर्माताहरूबीच जानकारी र ज्ञानको निःशुल्क प्रवाह हाम्रो कामको मूल ध्येय हो । हामी तपाईँहरूको टिप्पणी तथा लेखहरूलाई स्वागत गर्दछौँ।

hindu kush mountains map

लन्डन कार्यालय

15 Printing House Yard, Perseverance Works, London, E2 7PR (+44) 20 7683 2985
हामीलाई इमेल गर्नुहोस्  [email protected]

हाम्रालागी लेख्नुहोस्

हाम्रा लागि लेख्न चाहनुहुन्छ? आफ्नो प्रस्ताव यहाँ पठाउनुहोस्

रोजगारीका अवसर

हाम्रालागि काम गर्न चाहनुहुन्छ? थप खोज्नुहोस्

हामीलाई फलो गर्नुहोस्

Facebook Twitter

हाम्रा दाताहरू

द थर्ड पोल एउटा संपादकीय दृष्टिकोणले स्वतन्त्र मञ्च हो जसलाई संयुक्त अधिराज्यको वैदेशिक सहयोग नियोग (डिफिड) र इन्टरन्यूज अन्तर्गतको अर्थ जर्नलिजम नेटवर्क मार्फत स्वीडेनको अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सी (सीडा) ले उदार रुपमा आर्थिक सहयोग गरेका छन् ।


द थर्ड पोलको टोली

South Asia Director
UK Director and Editor
Deputy Editor
Assistant Editor
Managing Editor, South Asia
Pakistan Editor
Central Asia Editor
Bangladesh Editor
Production Assistant
Social Media Assistant
Digital Content Assistant
एसियाको पानी संकटबारेको समाचार सिधा आफ्नो इनबक्समा पाउनुहोस् सब्सक्राइब गर्नुहोस्