Monthly Archives: मार्च 24, 2017

  • चीन र भारतको वायु प्रदुषण हटाउने उपायः दण्ड कि पुरस्कार ?

    मार्च 24, 2017

    प्रदुषणको संकटसँग प्रभावकारी ढङ्गले जुध्न प्रदुषणकारी प्रविधिलाई विस्तारै स्वच्छ हावा, पानी र जमीनलाई साथ दिने प्रविधिले विस्थापित गर्नुपर्छ । तर यस्ता प्रविधि प्रवर्धन गर्न दुवै सरकारले गर्न सक्ने सबैभन्दा राम्रो काम के होला तः पुरस्कार कि दण्ड ? र कस्तो पुरस्कार वा दण्ड सबैभन्दा प्रभावकारी होला ?

  • शान्तीका लागि सिन्धु जल सन्धी विस्तार जरुरी

    मार्च 15, 2017

    पानीको अभाव दक्षिण एशियाली देशहरूको गम्भिर र बढ्दो सुरक्षा चुनौती हो । जनसङ्ख्या वृद्धि र जलवायु परिवर्तनको दोहोरो दबाबले यस समस्यालाई झनै जटिल बनाएको छ । यस्तो परिवेशमा यस क्षेत्रमा खानेपानीको मुख्य स्रोत मानिएका विभिन्न देश हुँदै बग्ने नदीहरू तनावका कारक बनिरहेका छन् । सिन्धु ती मध्येको एक महत्तवपूर्ण नदी प्रणाली हो ।