Monthly Archives: फ्रेवुअरी 25, 2016

  • ब्रह्मपुत्रबाट बाँध निर्माण कम्पनीले हात झिके

    फ्रेवुअरी 25, 2016

    निजी निर्माण कम्पनीहरुले परियोजना सुरु गर्न आनाकानी गर्दै सरकारी निकायलाई निर्माणको जिम्मा लिन अनुरोघ गर्न थालेपछि अरुणाञ्चल प्रदेश सरकारको जलविद्युतीय बाँध निर्माणको रफतार’मा पूर्ण बिराम लागेको छ।

  • पाकिस्तानको ग्वादर बन्दरगाहमा पानीको चरम अभाव

    फ्रेवुअरी 09, 2016

    गहिरो पानीको बन्दरगाहलाई पश्चिमी चीनको कास्गर सहरसँग जोडने महत्वकांक्षी योजनाअर्न्तगत चीन–पाकिस्तान आर्थिक कोरिडोरको (सीपीइसी) अन्त्यमा अवस्थित बन्दरगाहको सहर ग्वादर अन्तर्राष्ट्रिय ब्यापार केन्द्र बन्नेमा अधिकारीहरु आसावादी छन्।तर ग्वादर सहरमा बढ्दो खानेपानीको संकटबाट गुजि्ररहेको छ, जहाँ एक लाख मानिसहरुको स्वच्छ खानेपानीमा सहज पहुँच छैन।