Monthly Archives: जुलाई 01, 2015

  • गंगा नदी बनारस पुग्दा फोहोरको लेदोमा सिमित

    जुलाई 01, 2015

    भारतीय सरकारको महत्वकांक्षी सफाई योजनाको वावजुद पनि बनारस सहर भएर बग्ने गंगा नदीको पानीमा प्रदुषणको स्तर बढ्दो छ । जसको मुख्य कारण खुल्ला रुपमा नदीमा विसर्जन गरिने ढल निकास तथा नदीमा मिसाइने अन्य प्रदुषित पदार्थहरु रहेका छन् ।