Monthly Archives: डिसेम्बर 16, 2014

  • महत्वाकांक्षी जलवायु सम्झौता पेरिस सम्मेलनका लागि थाँती

    डिसेम्बर 16, 2014

    लिमामा भेला भएका एक सय ९० देशका वार्ताकारहरुले जलवायु परिवर्तन रोकथामको मुख्य साँचो मानिएको बुँदाको छलफल पछि सार्न हतारिएका थिए । यो सम्झौतालाई संयुक्त राष्ट्रसंघले आगामी वर्षको डिसेम्बर महिनामा पेरिसमा हुने सम्मेलनमा अन्तिम रुप दिने छ ।